१७  २०८३ आईतबार | 31 May 2026 Sun

सुनको भाउ तोलामा २२ सय बढ्यो

सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढ्यो

  • चौधरी खबर
  • २३  २०८१ बुधबार (१ बर्ष अघि)
  • पाठक संख्या ५४६
  •  

    बुधबार सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँ मूल्य निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँ थियो ।

     

    अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस साढे २८ सय डलर नाघेको छ । चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९३० रुपैयाँ रहेको चाँदी यस दिन १९७५ रुपैयाँ पुगेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस