१७  २०८३ बुधबार | 02 Sep 2026 Wed

सुर्खेतबाट कुम्भमेला जाँदै गरेको बस बबईमा दुर्घटना

सुर्खेतबाट कुम्भमेला जाँदै गरेको बस बबईमा दुर्घटना : ४० यात्रु घाइते

  • चौधरी खबर
  •     (२ बर्ष अघि)
  • पाठक संख्या १७४
  •  

    सुर्खेतको वीरेन्द्रनगरबाट तिर्थयात्री बोकेर भारतको प्रयागराज कुम्भ मेला जाँदै गरेको बस बबई नजिक दुर्घटनामा परेको छ।

    सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी    कार्यालय  सुर्खेततका उपपरीक्षक रूपेश खड्काले जानकारी दिनुभयो। 

    उहाँका  अनुसार महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ साढे पाँच बजेतिर दुर्घटनामा परेको हो। बसमा करिब ४० जना यात्रु सवार थिए। घाइते उद्दारकार्य भइरहेको प्रहरीले जनाएको छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस