कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमती दिएको छ ।
जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जनाए ।
उनले भने - प्रहरीले फक्राउ पुर्जी जारीका लागि अनुमती माग गरेको थियो, अदालतको इजलास न.२ बाट अनुमती जारी भएको छ।,