८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon

इलाम २ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै

इलाममा एमालेले साढे १४ हजार मत पाउदा रास्वपाले कटायो २ हजार

  • चौधरी खबर
  • १७ बैशाख २०८१ सोमबार (८ महिना अघि)
  • पाठक संख्या २४२
  • इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।

    ३५ हजार ६११ मत गणना हुँदा नेम्वाङले १४ हजार ६१३ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ९ हजार ३११ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ५ हजार ३०२ रहेको छ ।

    त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ८ हजार ५७० मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ हजार ५७ मत पाएका छन् 

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस