४ बैशाख २०८२ बिहिबार | 17 Apr 2025 Thu

काठमाडौं महानगरपालिका प्रमुख शाहबाट खेलाडीलाई प्रोत्साहन

मेयर कप फुटबल बुधबार काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाबिच प्रतिस्पर्धा हुँदै

  • दिनेश चौधरी
  •     (१२ महिना अघि)
  • पाठक संख्या १८२
  • उपत्यका व्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा बुधबार काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबिच फुटबल प्रतिस्पर्धा हुँदैछ ।

    प्रतियोगितामा काठमाडौँ महानगरपालिकाबाट खेल्ने खेलाडीलाई प्रमुख बालेन्द्र शाह (बालेन) ले उच्च मनोबलका साथ भाग लिन आग्रह गर्नुभएको छ । ‘‘खेल खेल्नुअघि जितको आकाङ्क्षा राख्नुपर्छ, खेल समापनपछिको नतिजालाई सहज रूपमा स्वीकार गर्नुपर्छ ।’’

    छाउनीस्थित नेपाली सेनाको अभ्यास मैदानमा पुगेर खेलाडीहरूलाई प्रमुख हौसला प्रदान गर्दै भन्नुभयो, ‘‘काठमाडौँको पहिचानमा खेल विधा सशक्त बन्न सक्छ भन्ने कुरा यहाँहरूको खेलले प्रमाणित गर्ने अपेक्षा गरेका छौँ

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस