८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon

दिवान सिंह विष्टद्वारा विपी स्मृति भवनकाे शिलान्यास

प्रदेशसभा सदस्य विष्टद्वारा विपी स्मृति भवनकाे शिलान्यास

  • चौधरी खबर
  • २ जेठ २०८१ बुधबार (७ महिना अघि)
  • पाठक संख्या २४६
  • कञ्चनपुर , पुर्नवास 

     

    बुधबार कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ६ मा विपी स्मृति भवनको शिलान्यास गरिएको छ।

    सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टद्वारा उक्त भवनको शिलान्यास गरिएको हाे ।

    विपी स्मृति भवन शिलान्यास गर्दै प्रदेश सभा सदस्य विष्टले निर्माणका लागि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे।,

    ४० लाख रुपैयाँमा निर्माण हुनलागेको २ तले भवन यही असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने विपी स्मृति समाजका अध्यक्ष मान बहादुर रोकायले बताए ।

    पत्रकार केशव भट्ट संगकाे कुराकानीमा - "हामीले आजबाट काम सुरु गरेका छाैं, ताेकिएकाे समयमा निर्माण सम्पन्न गर्छाैं राेकायाले भने, - विपीकाे सम्झनामा क्षेत्रमै पहिलो पटक विपी स्मृति भवन निर्माण भइरहेको छ ।, 

    कार्यक्रममा पुनर्वास नगरप्रमुख तोयप्रसाद शर्मा, काँग्रेस क्षेत्रीय सभापती गोपीप्रसाद उपाध्याय लगायत स्थानीय समाजसेवीहरु सहभागीता रहेको थियो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    यो खबर साझा गर्नुहोस